४,००० वर्षअघि, प्रभु मेसोपोटामियामा अब्राहमकहाँ देखा पर्नुभयो र भन्नुभयो, ‘तिम्रो देश र तिम्रा मानिसहरुलाइ छोड, र मैले देखाएको देशमा जाऊ । म तिमीलाई आर्विाद दिन्छु, तिमीलाई महान राष्ट्र बनाएर प्रसिद्ध बनाउनेछु ।’ अब्राहमले प्रभुले भनेको माने र क्याननको बाचा गरिएको भूमिमा उनको छोरा आइज्याक र नाती ज्याकबसँग बसे, जसलाई पनि “इजरायल” नामाकरण गरियो ।
इजरायल र उनका १२ जना छोराहरु क्याननमा जमिनको अभावले इजिप्ट गए, र त्यहाँ उनीहरुले एउटा ठूलो देशको रुपमा विस्तार गरे । इजिप्सियनहरु उनीहरुमाझ बसिरहेको शक्तिशाली राष्ट्र इजरायलबाट डराए, त्यसैले उनीहरुलाई दास बनाए र उनीहरुको जीवन कडा बन्धनले नमीठो बनाए । इजिप्टमा ४३० वर्षपछि, उनीहरुलाई मोसेसले बन्धनबाहिर ल्याए, अनि रेड सी पार गरेर अरेवियामा गए जहाँ उनीहरुले माउन्ट सिनाइमा प्रभुको दीक्षा प्राप्त गरे ।
मोसेससँग इजिप्ट छोड्ने इजरायलीहरुको पुस्तालाई प्रभुमा उनीहरुको विश्वासको कमीले बाचा गरिएको भूमिमा प्रवेश गर्ने अनुमति थिएन । उनीहरुलाई ४० वर्षका लागि प्रभुमा विश्वास गर्ने नयाँ पुस्ता नहुँदासम्म जंगलमा घुम्नका लागि बाध्य गरिएको थियो र उनीहरु जोशियासँग बाचा गरिएको भूमिमा प्रवेश गरे ।
करीव ४०० वर्षसम्म, इजरायलका १२ जातिहरुलाई मोसेसको कानूनअनुसार न्यायाधीशहरुले शासन गरे । जब उनीहरुले अन्य देशको जस्तो राजा बन्ने बिचार गरे, प्रभुले सललाई उनीहरुको राजा नियुक्त गर्नुभयो जसले उनीहरुलाई ४० वर्षसम्म शासन गरे । त्यपछि राजा डेभिडले ४० वर्ष र डेभिडको छोरा सोलोमोनले ४० वर्षसम्म शासन गरे । सोलोमोनको शासनकालमा, इजरायलको अधिराज्य सबैभन्दा तेजस्वी भयो, र पहिलो मन्दीर बन्यो । तर किनभने सोलोमनको मन उनको बुढेसकालमा प्रभुबाट भाग्यो, प्रभुले उनलाई उनको छोराबाट १० वटा जाति शासित नहुने भन्नुभयो ।
सोलोमोनको मृत्युपछि, इजरायलको अधिराज्य विभाजित भयो, र उत्तरका १० वटा जातिहरु खराव राजाहरुको लहरबाट शासित भए, जो डेभिड र सोलोमोनका सन्तति थिएनन् । यो उत्तरी अधिराज्य इजरायलकै नामबाट जारी भयो र सामारिया यसको राजधानी शहर भयो । सानो दक्षिणी अधिराज्यलाई जुदाहको रुपमा चिनियो, जसको जेरुसेलम राजधानी भयो र डेभिडका सन्ततिहरुले शासन गरे । २ राजा १६ मा शुरु भएर, जुदाह अधिराज्यको नामपछि दक्षिणी अधिराज्यका मानिसहरु “ज्युज” भनेर चिनिए ।
इजरायलको उत्तरी अधिराज्यको खरावपनाबाट, उनीहरु एसाइरियनहरुद्वारा फालिए र लिइए । बाँकी रहेका इजरायलीहरु हेथेन राज्यकाहरुसँग मिले र जमिन कब्जा गरे । यी मानिसहरुला सामारिटेन भनेर चिनिए, र उत्तरी इजरायलका १० जातिहरु कहिले राष्ट्र भएनन् ।
जुदाहको दक्षिणी राज्य अन्य भगवानहरुको सेवा गरेवापत सजायस्वरुप बेबिलोनबाट फालिए, र मन्दीर नष्ट भयो । तर ७० वर्षपछि, ज्युजहरु जुदाह फर्के, जेरुसेलममा मन्दीर बनाए र डेभिडका सन्तती राजाहरुबाट शासित हुन जारी राखे ।
क्राइस्टको समयमा, जुदाहको राष्ट्र जुदाइयाको नामबाट चिनियो र रोमन शासनअन्तर्गत थियो । ३ र आधा वर्षको मन्त्रालयपछि ज्युजहरुले जिससलाई उनीहरुको मेसियाहको रुपमा अस्विकार गरे र रोमन गभर्नरलाई झुण्ड्याउन मन्जुर पारे । ३ दिनपछि, उनी मृतबाट पुनः ब्युझिए र स्वर्गमा पिताको दाहिने हातमा जानुअघि उनको शिष्यको अघिल्तिर जीवीत देखाए ।
जिससलाई झुण्ड्याइएको केही समयअघि, उनले उनलाई अस्विकार गरेको सजायस्वरुप जेरुसेलम जल्ने, मन्दीर नष्ट हुने र ज्युजले सबै राष्ट्रमा कब्जा गर्ने भविष्यवाणी गरे । यो भविष्यवाणी भावी रोमन सम्राट टाइटसले जेरुसेलम जित्दा सन् ७० मा पुरा भयो । १८०० वर्षसम्म, ज्युज सबै राष्ट्रहरुमा फैलिएर रहे ।
१९४८ मा, असम्भव भयो । इजरायलको राज्य पत्ता लाग्यो, र ज्युजले पुनः एकपटक बाचा गरिएको भूमिमा नियन्त्रण पाए । धेरै क्रिस्चियनहरुले यसलाई चमत्कार र प्रभुको आशिर्वाद माने, तर यो पक्कै प्रभुको आशिर्वाद, वा काममा अन्ध जोड थियो । यो फिल्ममा जवाफ छ ।